आज कति पुग्यो डलरको भाउ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको दोस्रो दिन आज यस्तै डलर एकको खरिददर १२९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३० रुपैयाँ ४२ पैसा रहेको छ ।

युरो एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४६ पैसा रहेको छ ।पाउण्ड एकको खरिददर १५९रुपैयाँ ५७ पैसा र बिक्रीदर १६० रुपैयाँ ३१ पैसा छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८ रुपैयाँ ५८ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७० पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ४४ पैसा र बिक्री दर ३५ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ५९ पैसा र बिक्रीदर २९ रुपैयाँ ७२ पैसा रहेको छ ।

  • १९ मंसिर २०७९, सोमबार ०९:५० प्रकाशित