स्याङ्जा ।
स्याङजा क्षेत्रनम्बर १(२) मा कांग्रेस उम्मेदवार ६ मतले पराजित भएका छन् । कांग्रेसका उम्मेदवार कुमार रानाले १७ हजार ४३५ प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार सुधिर पौडेलले १७ हजार ४४१ मत प्राप्त गरेका छन् ।
यी दुइ उम्मेदवारबीच सुरुवाती समय देखि नै कडा प्रतिप्रर्धा देखिएको थियो ।













