पोखरा ।
कास्की क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराई ३ हजार ४७ मतले अगाडि छिन् । सुरुवातदेदि नै अग्रता कायम गरेकी भट्टराईले पछिल्लो अपडेट अनुसार ११ हजार १८५ मत प्राप्त गरेकी छिन् ।
उनका निकटम प्रतिस्पर्धि राष्ट्रिय स्वतन्त्र पार्टीका माधव पौडेलले ८हजार १३८ मतसहित पछ्याइरहेका छन् ।नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले ६ हजार५९ मत प्राप्त गरेका छन् ।भने राप्रपाका उम्मेदवारले २ हजार ६६७ मत प्राप्त गर्दा पुतली चुनाव चिन्हमा ८३३ मत परेको छ।













