पोखरा ।
पश्चिम नवलपरासी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा कांग्रेसका बिनोद चौधरीले अग्रता कायम गरिरहेका छन् ।
चौधरीले १३ हजार ७१५ मतसहित अग्रता लिएका हुन् ।भने राष्ट्रिय स्वतन्त्र पार्टीक उम्मेदवार महेन्द्रसेन ठकुरीले १० हजार ५०२ मतससहित पछ्याइरहेका छन् । हृदयेश त्रिपाठी १० हजार ३६९ मतसहित तेस्रो स्थानमा छन् ।













