पोखरा ।
तनहुँ क्षेत्र नम्बर–२ मा नेकपा एमालेका किरण गुरुङ पछि परेका छन ।
नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारीले शुरुवाती अग्रता लिएका छन् । सोमबार विहानदेखि भएको मतगणनामा १६३७ मतगाण्ना सम्पन्न हुँदा कांग्रेसका भण्डारी एमालेका गुरुङलाई ३१७ मतले पछि पार्दै अग्रता लिइरहेका छन् ।
भण्डारीले हालसम्म ७३६ मत प्राप्त गर्दा एमालेका गुरुङले ४१९ मत ल्याएर पछ्याईरहेका छन् ।













