पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७८ पैसा बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा छ । यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १५० रुपैयाँ ०६ पैसा र बिक्रीदर १५० रुपैयाँ ७८ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८ रुपैयाँ ९८ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८ रुपैयाँ ११ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९५ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६३ पैसा र बिक्री दर ३५ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ६१ पैसा र बिक्रीदर २७ रुपैयाँ ७४ पैसा रहेको छ ।