पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३२ रुपैयाँ २९ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १३२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६० पैसा रहेको छ । यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०३ पैसा छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ०० पैसा र बिक्रीदर ९ रुपैयाँ ०४ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २० पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३५ रुपैयाँ २१ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ९३ पैसा र बिक्रीदर २८ रुपैयाँ ०६ पैसा रहेको छ ।