पोखरा।
आज आइतबार डलरको भाउ घटेको छ । आज डलर एकको खरिददर १३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५९ पैसा रहेको छ ।
यस्तै नेपाल राष्ट्र बैंकले निर्धारण गरको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो एकको खरिददर १२८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२९ रुपैयाँ २२ पैसा रहेको छ ।यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६० पैसा छ ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८ रुपैयाँ ७८ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २२ पैसा र बिक्रीदर १८ रुपैयाँ ३० पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५ रुपैयाँ २८ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २७ रुपैयाँ ९८ पैसा रहेको छ ।