आज कति छ डलर र युरोको भाउ ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

आज सोमबार डलर एकको खरिददर १३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो एकको खरिददर १२७ रुपैयाँ ८० पैसा र बिक्रीदर १२८ रुपैया ३९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५४ पैसा रहेको छ । १० जापानी येनको खरिददर ८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८ रुपैयाँ ८८ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २८ पैसा र बिक्रीदर १८ रुपैयाँ ३७ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३५ रुपैयाँ १५ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १० पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ९६ पैसा र बिक्रीदर २८ रुपैयाँ ०९ पैसा रहेको छ ।

 

  • ३१ आश्विन २०७९, सोमबार ०९:०१ प्रकाशित