पोखरा।
आज बुधबार डलर एकको खरिददर १३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो एकको खरिददर १२७ रुपैयाँ ५५पैसा र बिक्रीदर १२८ रुपैया १३ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९३ पैसा रहेको छ । १० जापानी येनको खरिददर ९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९ रुपैयाँ ०६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८ रुपैयाँ ३९ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५ रुपैयाँ १३ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ १२ पैसा र बिक्रीदर २८ रुपैयाँ २५ पैसा रहेको छ ।