पोखरा।
आज सोमबार डलर एकको खरिददर १३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो एकको खरिददर १२८ रुपैयाँ ०४ पैसा र बिक्रीदर १२८ रुपैयाँ ६३ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ३६ पैसा रहेको छ । १० जापानी येनको खरिददर ९ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९ रुपैयाँ ०८ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८ रुपैयाँ ५५ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५ रुपैयाँ १३ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०९ पैसा र बिक्री दर ३६ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २६ पैसा र बिक्रीदर २८ रुपैयाँ ३९ पैसा रहेको छ ।