पार्टीभित्र शुद्धीकरणको आवश्यक छ : गगन थापा

केन्द्रभाग मिडिया

काठमाडौं ।

कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको बताएका छन् ।

समानुपातिक निर्वाचनको बन्दसूची सच्याउन बेलुका पाँच बजेसम्म शेखर पक्षले देउवापक्षलाई अल्टिमेटम दिएको बेला महामन्त्री थापाले यस्तो बताएका हुन् ।

आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले आफनै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको बताए ।

  • १४ आश्विन २०७९, शुक्रबार ११:१६ प्रकाशित