पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार बेलायती पाउण्ड एकको खरिददर १५३ रुपैयाँ र बिक्रीदर १५३ रुपैयाँ ७२ पैसा रहेको छ ।
यस्तै आज युरो एकको खरिददर १३० रुपैयाँ १४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७५ पैसा रहेको छ । आज एक डलरको खरिददर १२७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १२८ रुपैयाँ २९ पैसा रहेको छ ।भने एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ १३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५५ पैसा रहेको छ ।
यस्तै सिंगापुर डलरको खरिददर ९१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ०७ पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३४ रुपैयाँ १५ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ०७ पैसा र बिक्री दर ३५ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ६८ पैसा र बिक्रीदर २८ रुपैयाँ ८२ पैसा रहेको छ ।