न्युयोर्क ।
गुगलले झन्डै साढे २ खर्ब रुपैयाँमा अफिस किन्ने भएको छ ।
पहिलो पोजिसनमा रहेको गुगुलले अमेरिकाको न्युयोर्कमा कार्यालय भवनका लागि झन्डै साढे २ खर्ब रुपैयाँ खर्च गर्ने भएको भएको हो ।
गुगलका प्रमुख आर्थिक अधिकृत (सिएफओ) रूथ पोराटले २.१ अर्ब डलर ९२ खर्ब ४७ अर्ब रुपैयाँ) खर्चेर म्यानहटनमा कार्यालयका लागि भवन किन्ने योजना सार्वजनिक गरेका हुन्।