पोखरा ।
स्थानीय तह निर्वाचनमा मतपरिणामा सार्वजनिक हुने क्रम सुरु भएको छ । विभिन्न पालिकामा प्रमुख, उपप्रमुख र वडादसस्य जनप्रनिधिका रुपमा चयन भएका छन् । हालसम्म कांग्रेस र एमाले बराबर पालिका जितेका छन् भेन माओवादी केन्द्र तेस्रो स्थानमा छ । नेकपा एस तेस्रो स्थानमा छ ।
एमाले
१ )से फोक्सुण्डो गाउँपालिका – डोल्पा
२) चामे गाउँपालिका – मनाङ
३) ङिस्याङ गाउँपालिका– मनाङ
४) घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ
५)लोमन्थाङ गाउँपालिका–मुस्ताङ
६) बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–मुस्ताङ
७) खुम्बु पासाङल्हामु गाउँपालिका–सोलुखुम्बु
८)साइपाल गाउँपालिका–बझाङ
कांग्रेस
१) नार्पाभूमी – मनाङ
२) घरपोझोङ – मुस्ताङ
३) नासो गाउँपालिका–मनाङ
४) गुल्मी दरबार गाउँपालिका,गुल्मी
५) गन्यापधुरा गाउँपालिका,डडेलधुरा
६) मुसिकोट नगरपालिका,गुल्मी
७) खार्पुनाथ गाउँपालिका,हुम्ला
८) बडिकेदार गाउँपालिका,डोटी
माओवादी
१) जगदुल्ला गाउँपालिका–डोल्पा
२) नौमुले गाउँपालिका–दैलेख
३) ताराखोला गाउँपालिका,बागलुङ
नेकपा एस
१) काइके गाउँपालिका – डोल्पा
२) छार्का साङतोङ गाउँपालिका – डोल्पा














