मादीमा गठबन्धनका देवीजंग गुरुङ २६७ मतले अगाडी : एमालेका महेन्द्र पछि परे

केन्द्रभाग मिडिया

पोखरा ।

कास्कीको मादी गाउँपालिका अध्यक्षमा गठबन्धनका देवीजंग गुरुङले २६७ मतले अग्रता लिइरहेका छन् ।

जारी मतगणनामा गुरुङले १८२१ मत ल्याएका छन् । अर्का प्रत्यासी एमालेका महेन्द्र गुरुङले १५५४ मतले पछ्याइरहेका छन् ।
गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी कल्पना गुरुङ अगाडी छिन् ।

उनले १६६६ मतले अग्रता लिइरहेकी छिन् भने अर्का प्रत्यासी गठबन्धनका लाल गुरूङले १३६९ मत पाएका छन् ।

 

  • १ जेष्ठ २०७९, आईतवार १०:३९ प्रकाशित