बालेन शाहले कटाए दुई हजार भोट

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले दुई हजार भोट कटाएका छन् । पछिल्लो मत परिणामअनुसार शाहले २ हजार ७१ मत पाएका छन् ।

शाहलाई नेकपा एमालेका केशव स्थापितले पछ्याई रहेका छन् । स्थापितले १ हजार १६४ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले १ हजार ६ मत ल्याएकी छिन् ।

  • १ जेष्ठ २०७९, आईतवार ०९:३६ प्रकाशित