बुटवल ।
बुटवल उपमहानगरपालिमा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार बाबुराम भट्टराई श्रीमती माया भट्टराईले मतदातालाई पैसा बाड्न गएको भन्ने समाचार गलत भएको बताएकी छन् ।
बिरामी भेट्न गएको अवस्थामा एक्कासी कोठामा ढोका लगाए थुनिएको भन्दै उनले निर्वाचन आचारसंहितको उल्लंघन गर्ने कुत्सित मनसायको घोर निन्दा र भ्रत्सना गरेकी छन् ।
यस घटजालाई लिएर केही सञ्चार माध्यममा पैसा बाडेको भन्नेर कुप्रचार समेत गरीउको उनले विज्ञप्तीमा भनिन् ।















