युवा संघ बुटवलका उपाध्यक्ष पुन कांग्रेस प्रवेश, खाणँले गरे स्वागत

केन्द्रभाग मिडिया

बुटवल ।
युवा संघ नेपाल बुटवल नगर कमिटि उपाध्यक्ष थमन पुन नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । गृहमन्त्री समेत रहेका बालकृष्ण खाणँले पुनलाई पार्टीमा स्वागत गरेका हुन् ।

मौन अवधि सुरु भइसके पछि खाणँले रुपन्देहीको तिलोत्तमा रहेको आफ्नै निवासमा पुनलाई पार्टी प्रवेश गराएका हुन् ।

  • २८ बैशाख २०७९, बुधबार १३:४७ प्रकाशित