पोखरा।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा आउँदै छन् । स्थानीयतह निर्वाचनलाई लक्षित गरि एमालेले आज पोखरामा गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न ओली पोखरा आउने भएका हुन् ।
चुनावी सभा अमरसिंह चौरमा बिहान ११ बजेबाट सुरु हुने एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए।
ओलि सङ्गै केन्द्रिय नेताहरुले सम्बोधन गर्ने भएका छन् । सभामा उपस्थित हुन सम्पूर्ण पोखरेलीलाई एमालेले अपिल गरेको छ।














