कांग्रेसको तर्फबाट मादी ९ मा सागर रानाभाटको उम्मेदवारी

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेसको तर्फबाट मादी गाउँपालिका–९ को अध्यक्षका लागि सागर रानाभाट ले उम्मेदवारी दर्ता गरेका छन् । रानाभाट  विद्यार्थी राजनीतिमा सक्रिय थिए ।

क्षेत्रीय सभापति हुँदै नेपाली कांग्रेस को राजनीतिमा निरन्तर सक्रिय छन्।

त्यस्तै खुल्ला सदस्यमा कमल अधिकारी र संजय गुरुङ , महिला सदस्य मा आशा माया गुरुङ , र दलित महिला सदस्यमा चोक माया सार्की रहेको कांग्रेस मादी ९ का सभापति प्रभात अधिकारी ले जानकारी दिए ।

  • १३ बैशाख २०७९, मंगलवार १३:१३ प्रकाशित