यस्तो छ आजको विदेशी मुद्रादर (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४० पैसा र विक्रीदर १२० रुपैयाँ कायम भएको छ ।
युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३७ रुपैयाँ २९ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ २० पैसा र बिक्रीदर १६३ रुपैयाँ ०२ पैसा कायम छ ।
जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्रीदर १० रुपैयाँ ४१ पैसा रहेको छ ।कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९६ पैसा छ । भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
  • २७ माघ २०७८, बिहीबार १०:४७ प्रकाशित