प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आज दिउसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा रसुवा बाढी र सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ ।

  • १८ भाद्र २०८३, बिहीबार १३:१० प्रकाशित