रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ। आज अपराह्न ४:३० बजे बैठक बस्नेछ। सभापति रवि लामिछानेको निर्देशनमा बस्ने बैठक भर्चुअल हुनेछ।

बैठकमा विपद्‌ व्यवस्थापनका बहुआयामिक पक्ष र विविध शिर्षकमा छलफल हुने रास्वपाले जनाएको छ।

  • १४ भाद्र २०८३, आईतवार १४:५७ प्रकाशित