कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने भएको छ ।कांग्रेस संसदीय दलका अनुसार बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।

सोमबार बिहान ११ बजे बस्ने बैठकको एजेन्डाबारे भने खुवाइएको छैन ।

  • १४ भाद्र २०८३, आईतवार १३:५७ प्रकाशित