काठमाडौं।
जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ।
श्रेष्ठलाई सरकारी वकिल कार्यालयमा आवश्य प्रक्रिया पूरा गरेर काठमाडौं जिल्ला अदालत उपस्थित गराइनेछ।
उनलाई दीपिका सिंहको जाहेरीले व्यक्तिगत गोपनीयतासम्बन्धी कसुरमा हिजो राति घरनजिकैबाट पक्राउ गरिएको थियो।












