सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको बयान सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको बयान सुरु भएको छ । विशेष अदालतमा पौडेलको बयान सुरु भएको हो ।

न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा बयान भइरहेको हो ।

  • १ श्रावण २०८३, शुक्रबार ११:५८ प्रकाशित