सुक्खा पहिरो खस्दा कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध

केन्द्रभाग मिडिया

काठमाडौं ।

कालीगण्डकी करिडोर अन्तर्गत रुद्रवेणी पूर्तिघाट सडक खण्डको कालीगण्डकी(२ राक्सेमा गएराति सुक्खा पहिरो खसेको छ ।

सुक्खा पहिरो खसेका कारण उक्त सडक खण्ड अवरुद्ध बनेको छ ।अवरुद्ध सडक खुलाउन उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन पाल्पाले जनाएको छ ।

  • २० कार्तिक २०८३, शुक्रबार १०:५८ प्रकाशित