डीबी कार्कीसहित नेकपाका ६ नेता एमाले प्रवेश

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पोलिटब्युरो सदस्य डीबी कार्कीसहित ६ जना केन्द्रीय सदस्य एमाले प्रवेश गरेका छन् ।बिहीबार कार्कीसहित एमाले प्रवेश गरेका नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे।

कार्कीसँगै राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ)र दीपक इटानी (धादिङ), रविन्द्र बम (बैतडी) लगायत नेताहरू एमाले प्रवेश गरेका छन्।

  • २५ असार २०८३, बिहीबार १५:३१ प्रकाशित