प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । एमाले सांसद राजेन्द्र राईको अभिव्यक्तिलाई लिएर पक्ष विपक्षमा बहस भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

  • २४ असार २०८३, बुधबार ११:३५ प्रकाशित