मन्त्रिपरिषदद्वारा शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत गरेको हो ।

यसअघि २०७७ फागुन ३ गते शिक्षा नियमावली नवौँ संशोधन भएको थियो ।

  • १८ असार २०८३, बिहीबार १५:५८ प्रकाशित