पोखरा ।
स्याङ्जामा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
गत वर्ष २०८२ चैत १५ गते लागुऔषध मुद्दा दर्ता भई फरार रहेका वालिङ नगरपालिका वडा नम्बर ९ क्याम्पसरोड बस्ने वर्ष ३१ क नारायण खवासलाई यहि वैशाख २५ गते पक्राउ गरिएको प्रहरी कार्यालय स्याङ्जाले जानकारी एिको छ ।
उनीमाथि १० दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाईएको प्रहरीले जानकारी दिएको छ ।













