लमजुङ ।
लमजुङबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्म केसी विजयी भएका छन् । उनी नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङलाई विजयी भएका हुन् । केसीले ३३ हजार ८९८ मत प्राप्त गरेर विजयी हुँदा प्रतिस्पर्धी एमालेका गुरुङले १६ हजार ८७२ मत प्राप्त गरे ।
इन्जिनियर केसीले अघिल्लो चुनावमा पृथ्वीसुब्बासँग भोगेको पराजयको बदला लिइरहँदा पृथ्वीसुब्बाले कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६९ मत प्राप्त गरे।
नेपाली कम्युनिस्ट पार्टीका हरिजंग तामाङले ३ हजार ३७१ मत ल्याए।













