पोखरा ।
कास्की क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार खडकराज पौडेल ‘गनेस’ विजयी भएका छन् । उनले २९ हजार ८४३ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक रानाभाटले ११ हजार २१४ मत ल्याए ।
उनलाई नेपाली कांग्रेसका तिलक बहादुर रानाभाटले ८ हजार ७ सय ३६ मतसहित पछाइरहेका छन् । भने नेकपा एमालेका वैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४ सय २९ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कम्युनिस्ट पार्टी नेकपाका राजकाजी गुरुङले दुई हजार ४७९ मत प्राप्त गरेका छन् ।
कास्की क्षेत्र नम्बर १मा ७० हजार १५० मत खसेको थियो ।













