सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक मंगलबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको हो ।
बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका सम्बन्धमा आवश्यक छलफल र निर्णय हुने बताइएको छ ।

  • १२ फाल्गुन २०८२, मंगलवार १४:१८ प्रकाशित