आज कति छ सुनचाँदीको मूल्य ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार बुधबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको हो ।

जसअनुसार बिहीबार छापावाल सुन २ लाख ७ हजार ९०० र चाँदी २ हजार ४८० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।

  • १९ भाद्र २०८२, बिहीबार १०:५२ प्रकाशित