अमेरिकी डलरको भाउ स्थिर, अधिकांश मुद्राको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज मंगलबार पनि अमेरिकी डलरको भाउ स्थिर छ । आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ भने घटेको छ ।

आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा छ । विगत तीन दिनदेखि अमेरिकी डलरको विनियमदर यही मूल्यमा स्थिर छ।

त्यसैगरि आज युरो एकको खरिददर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५६ पैसा छ । हिजो युरो एकको खरिददर १६२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६१ पैसा थियो । त्यस्तै आज पाउन्ड एकको खरिददर १८८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८६ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८८ रुपैयाँ २५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९६ पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २० पैसा र बिक्रीदर ९१ रुपैयाँ ६० पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७४ पैसा थियो ।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ८४ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ २१ पैसा र बिक्रीदर ४६० रुपैयाँ १७ पैसा थियो ।

आज बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८२ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८४ पैसा थियो ।

  • २७ श्रावण २०८२, मंगलवार ०८:०१ प्रकाशित