काठमाडौं।
प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्म तीन दिनमात्रै बस्ने भएको छ ।
सभामुख देवराज घिमिरेको आह्वानमा बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले साउन १५ गतेसम्म साउन ७, ८ र ९ गते मात्रै बैठक बस्ने तय गरेको हो ।