पूर्वराष्ट्रपति भण्डारी ओलीसँग भेट गर्न च्यासल जाँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल जाँदैछन् ।

दिउँसो ३ बजे च्यासल जाने तयारी रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न च्यासल जान लागेकी हुन् ।

  • ४ श्रावण २०८२, आईतवार १२:५७ प्रकाशित