धवल शमशेरले दर्ता गरे पार्टी, चुनाव चिन्ह ‘त्रिभुज’

केन्द्रभाग मिडिया

दलको चुनाव चिन्ह त्रिभुज राखिएको छ । झण्डामा सेतो रङमा त्रिभुज चिन्ह राखिने छ ।

मेडिकल व्यवसायीसमेत रहेका अभियन्ता दुर्गा प्रसाईंको संलग्नताबिना नै उनले दल दर्ता गराएका हुन् । शक्ति बाँडफाँटको विषयमा सहमति नजुट्दा उनीहरू दल दर्ताको अन्तिम समयमा अलग भएका हुन् ।

  • २९ श्रावण २०८३, शुक्रबार १४:१० प्रकाशित