काठमाडौंं ।
सरकारले कृषि बाली र पशु बीमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान दिने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
उनले बीमा प्रिमियम अनुदान बढाउँदै अन्य अनुदान क्रमश घटाउँदै जाने घोषणा गरेका हुन् ।









