बेलायती मन्त्री मल्होत्राले गरिन् पशुपतिनाथको दर्शन

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाल भ्रमणमा रहेकी बेलायतकी इन्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले पशुपति मन्दिरको दर्शन गरेकी छन् । राज्यमन्त्री मल्होत्रालाई आइतबार बिहान पशुपति मन्दिरमा दर्शन गरेकी हुन् ।

मन्त्री मल्होत्रा तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार नेपाल आएकी हुन् । भ्रमणका क्रममा उनले मन्त्रीहरूसँग भेटघाट गर्नुका साथै लुम्बिनी र कपिलवस्तुको पनि भ्रमण गरेकी छन् ।

  • १० जेष्ठ २०८३, आईतवार १३:३२ प्रकाशित