कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे सर्वसम्मतले चयन

केन्द्रभाग मिडिया

काठमाडौं ।

भीष्मराज आङदेम्बे नेपाली कांग्रेसको संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् ।निर्वाचन समितिका संयोजक सहमहामन्त्री प्रकाश स्नेह रसाइलीद्वारा दलको नेता सर्वसम्मत भएका हुन् ।

आङदेम्बेलाई दलको नेता बनाउने प्रस्ताव संसदीय दलको बैठकबाट सर्वसम्मत पारित भएको निर्वाचन समितिका संयोजक सहमहामन्त्री रसाइलीले बताए ।

  • १४ बैशाख २०८३, सोमबार १५:३१ प्रकाशित