अमेरिकी र अस्ट्रेलियन डलरसहित अधिकांश मुद्राको भाउ स्थिर

केन्द्रभाग मिडिया

पोखरा ।
आज (आइतबार) अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलरलगायत मुख्य विदेशी मुद्राको विनिमय दर स्थिर छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाा ६४ पैसा र बिक्रीदर १५२ रुपैयाँ २४ पैसा छ । युरोपियन युरो १ को खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा छ ।

यूके पाउन्ड स्टर्लिङ १ को खरिददर २०२ रुपैयाँ १९ पैसा र बिक्रीदर २०२ रुपैयाँ ९९ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९७ पैसा छ ।

यस्तै आज क्यानेडियन डलर १ कै खरिददर १०७ रुपैयाँ १२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५५ पैसा छ । सिंगापुर डलर १ को खरिददर ११८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०२ पैसा छ भने साउदी अरबियन रियाल १ को खरिददर ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५७ पैसा छ ।

कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ६० पैसा र बिक्रीदर ४१ रुपैयाँ ७६ पैसा छ भने थाई भाट १ को खरिददर ४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

यसैगरी यूएई दिराम १ को खरिददर ४१ रुपैयाँ २८ पैसा र ४१ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा छ ।

यस्तै आजका लागि जापानी येन १० को खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा छ भने चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ६८ पैसा र बिक्रीदर २२ रुपैयाँ ७७ पैसा छ ।

  • २ कार्तिक २०८३, आईतवार ०७:११ प्रकाशित