१२१ जना डीएसपीको सरुवा

केन्द्रभाग मिडिया

कठमाडौं ।

नेपाल प्रहरीका १ सय २१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा भएको छ ।  प्रहरी महानिरीक्षक दीपक थापाको निर्णयानुसार वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

हेर्नुहोस कसको सरुवा कहाँ भयो ? सुची सहित

  • ११ बैशाख २०८२, बिहीबार १३:२६ प्रकाशित