लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

केन्द्रभाग मिडिया

बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । मुख्यमन्त्री चौधरीले प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेको लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुले जानकारी दिए ।

  • २२ चैत्र २०८०, बिहीबार १७:०५ प्रकाशित