अभिनेत्री रेखा थापालाई पुत्रीलाभ

केन्द्रभाग मिडिया

काठमाडौं ।

अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ । अमेरिकाको कोलोराडोमा उनले पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

  • ११ फाल्गुन २०८०, शुक्रबार १६:१८ प्रकाशित