पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतमा बिरेन्द्रदेव भारती आउने

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत फेरिने भएका छन् । महानगरमा प्रमुख प्रशासकिय अधिकृतको रुपमा बिरेन्द्र देव भारती आउने भएका हुन् । हाल महानगरमा रहेका प्रमुख प्रशासकिय अधिकृत बलराम रिज्जाल विदा हुनेछन् ।

भारती बुटवल उपमहानगरपालिका रुपन्देहीमा कार्यरत थिए ।

  • ३ श्रावण २०७९, मंगलवार १९:०८ प्रकाशित