यस्तो छ आजको विदेशी मुद्रादर(सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ २८ पैसा र विक्रीदर १२० रुपैयाँ ८८ पैसा पुगेको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १३२ रुपैयाँ ०४ पैसा र विक्रीदर १३२ रुपैयाँ ७० पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र विक्रीदर १५८ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

जापानी येन आज १० को खरिददर नेपाली ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा रहेको छ । कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा छ । भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आज स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ९८ पैसा र विक्रीदर १३० रुपैयाँ ६३ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ८२ पैसा र विक्रीदर ९२ रुपैयाँ ८१ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५५ पैसा रहेको छ भने विक्रीदर ९७ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • २३ चैत्र २०७८, बुधबार १०:१६ प्रकाशित