राष्ट्रपतिद्वारा जारी ५ अध्यादेश(सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम पाँच वटा अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले ती अध्यादेशहरु जारी गरेकी हुन् ।

राष्ट्रपतिले जारी गरेको अध्यादेशमा यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी अध्यादेश २०७८ रहेका छन् ।

  • २३ चैत्र २०७८, बुधबार ०८:३३ प्रकाशित